GSM प्रयोगकर्ताको लागि
• डेटा, एसएमएस र भ्वाइस प्याक खरिद गर्न : *1415#
• ब्यालेन्स चेक गर्न : *400# वा *144#
• रिचार्ज गर्न : *412*Recharge Pin # वा *122*Recharge Pin#
• आफ्नो मोबाइल नम्बर थाहा पाउन : *9#
• सिम दर्ता गरिएको व्यक्तिको नाम थाहा पाउन : *922#
• ब्यालेन्स ट्रान्सफर गर्न : *422*Security Code*Destination Mobile Number*Amount# वा *133*Security Code*Destination Mobile Number* Amount#
• Security Code थाहा पाउन : Scode टाइप गरी 1415 मा SMS पठाउने
• CRBT Activate गर्न : SUB टाइप गरी 1455 मा SMS पठाउने
•CRBT DeActivate गर्न : UNSUB टाइप गरी 1455 मा SMS पठाउने
•Namaste Credit लिन : Start टाइप गरी 1477 मा SMS पठाउने
•Namaste Credit बन्द गर्न : Stop टाइप गरी 1477 मा SMS पठाउने
• Missed Call Alert सेवा सुचारु गर्न : *1400*1#
•Missed Call Alert सेवा बन्द गर्न : *1400*2#
• FNF सेवा सुचारु गर्न : FNFSUB*98******** टाइप गरी 1415 मा SMS पठाउने
• FNF सेवामा मोबाइल नम्बर Add गर्न : FNFADD*98******** टाइप गरी 1415 मा SMS पठाउने
•FNF सेवामा मोबाइल नम्बर Delete गर्न : FNFDEL*9841******** टाइप गरी 1415 मा SMS पठाउने
•FNF सेवामा रहेका मोबाइल नम्बरहरूको सूची हेर्न : FNFINQ टाइप गरी 1415 मा SMS पठाउने
Landline, ADSL र FTTH प्रयोगकर्ताको लागि
• Landline सेवाको बिल हेर्न : CB*01488xxxx टाइप गरी 1415 मा एसएमएस पठाउने
•ADSL सेवाको Volume हेर्न : VL*NTADSL01488xxxx टाइप गरी 1415 मा एसएमएस पठाउने
•ADSL सेवाको Balance हेर्न :BL*NTADSL01488xxxx टाइप गरी 1415 मा एसएमएस पठाउने
•FTTH सेवाको Volume हेर्न: VL*NTFTTH349000856 टाइप गरी 1415 मा एसएमएस पठाउने वा *1416# डायल गर्ने
Customer Care
• Landline र FTTH प्रयोगकर्ताको लागि : 198
• GSM प्रयोगकर्ताको लागि : 1498
• कुनै पनि संस्थाको Landline नम्बर थाहा पाउन : 197
• PUK सोधपुछका लागि : 1607
Shortcodes for Ncell Users
• डेटा प्याक खरिद गर्न : *123# वा *17123#
• भ्वाइस प्याक खरिद गर्न: *17118#
• एसएमएस प्याक खरिद गर्न: *17119#
• Ncell loan लिन : *9988#
• ब्यालेन्स चेक गर्न : *901# वा *144# वा *901#
• रिचार्ज गर्न : *902*Recharge Pin# वा *122*Recharge Pin#
• आफ्नो मोबाइल नम्बर थाहा पाउन : *103# वा *903#
• सिम दर्ता गरिएको व्यक्तिको नाम थाहा पाउन : *9966#
• ब्यालेन्स ट्रान्सफर गर्न : *17122*Destination Mobile No*Amount#
•मिति र समय हेर्न : *104# वा *904#
•PRBT सेवा सुचारु र बन्द गर्न : *17117#
•My Five सेवाको लागि : *5599#
Post a Comment